पिर्काले हानेर श्रीमतीको हत्या गर्ने गोरखाका एक ब्यक्ति पक्राउ

गोरखा, १३ जेठ पिर्काले हानेर श्रीमतीको हत्या गरेको आरोपमा गोरखाको थालाजुङ–३ का ६० वर्षीय टेकबहादुर अधिकारी पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी पिर्काले हानेर ४५ वर्षीय श्रीमती नानुमाया अधिकारीको हत्या गरेको आरोपमा आज प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । रक्सी खाएर मातेका अधिकारीले बुधबार अपराह्न श्रीमतीलाई पिर्का प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला … Continue reading पिर्काले हानेर श्रीमतीको हत्या गर्ने गोरखाका एक ब्यक्ति पक्राउ