राष्ट्रपति भण्डारी शुक्रबार लुम्बिनी हुँदै नवलपरासी जाने

काठमाडौं, जेठ ७ – राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार लुम्बिनी हुँदै नवलपरासी जानेहुनु भएको छ ।  राष्ट्रपति भण्डारी पहिले लुम्बिनी, त्यसपश्चात् तिलौराकोट र दिउँसो नवलपरासीको रामग्राम स्तुप आउने मौखिक जानकारी आएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो । सो अनुसारको सुरक्षा व्यवस्थापन मिलाइएको बताउँदै प्रजिअ पन्थले भन्नुभयो, ‘हामीलाई लिखित पत्र आएको छैन तर पनि … Continue reading राष्ट्रपति भण्डारी शुक्रबार लुम्बिनी हुँदै नवलपरासी जाने