आज पनि मेघगर्जन सहित पानी पर्ने

काठमाडौं, जेठ ७ – आज पनि धेरै ठाउँमा मेघगर्जन सहित पानी पर्ने मौसमबिदले बताएका छन ।  बंगालको खाडीमा बनेको रोनु नामको चक्रवातको प्रभावका कारण दिउँसोपछि देशभर मेघगर्जनसहित पानी पर्ने अनुमान गरिएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार यसकै प्रभावका कारण अहिले मध्य र पूर्वको धेरै ठाउँमा बदली भएको छ ।  यो चक्रवातको असर भोलिसम्म … Continue reading आज पनि मेघगर्जन सहित पानी पर्ने