कार्यालयमा कर्मचारीलाई सुत्नका लागि हाकिमले बनाइदिए १२ ओछ्यान

कुन चाहीँ मुर्ख हाकिमले कार्यालय समयमा कर्मचारीलाई सुत्ने मौका प्रदान गर्ला ? सायद कर्मचारीलाई कार्यालयमै दिउसै सुत्न दिने हाकिम पाउन मुस्किलै पर्ला । तर चीनका एक जना हाकिमले भने कर्मचारीलाई कार्यालयमै सुत्नका लागि बेड नै तयार गरिदिएका छन् । बेसन क्लाउड नामको एक क्लाउड कम्प्युटिंग र्फम खोलेका उनले जब आफ्नो कम्पनीमा पहिलो बिजनेस अर्डर प्राप्त … Continue reading कार्यालयमा कर्मचारीलाई सुत्नका लागि हाकिमले बनाइदिए १२ ओछ्यान