विश्वकै पहिलो रोबोट वकिलले जागिर पायो
वकिलको काम गर्ने विश्वकै पहिलो रोबोटले अन्ततः जागिर पाएको छ । अमेरिकाको एक र्फमले उक्त रोबोट वकिललाई नोकरीमा राखेको हो । यो वकिल रोबोटले अब कानूनी अनुसन्धानमा कम्पनीका अन्य विभिन्न टोलीहरुलाई सहयोग गर्नेछ । ‘रोस’ नामको उक्त रोबोट वकिललाई आइबिएम कम्पनीले तयार गरेको हो । कग्निटिभ कम्प्युटिंग तथा प्राकृतिक भाषा प्रोसेसिंग क्षमता भएको यो … Continue reading विश्वकै पहिलो रोबोट वकिलले जागिर पायो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed