महिलाका लागि नांगा पुरुष नोकर आपूर्ति गर्ने कम्पनी

बेलायतको एक कम्पनीले खास प्रकारका पुरुष नोकर उपलब्ध गराउने काम गर्दछ । खास तरहको यस अर्थमा की यस्ता पुरुष नोकरहरु अर्धनग्न हुन्छन् । सन् २००१ मा जलसेनाका पूर्व अधिकृत जेसन डिडकटले यो कम्पनी खोलेका थिए । बटलर्स इन दी बफ नामको यो कम्पनी विश्वकै पहिलो नांगा पुरुष नोकर आपूर्ति गर्ने कम्पनी हो । कुनै विश्वविद्यालयको … Continue reading महिलाका लागि नांगा पुरुष नोकर आपूर्ति गर्ने कम्पनी