गुडिरहेको बसको ढोकाबाट हाम्फालेका यात्रुको सोहि बसले किचेर ज्यान गयो
रसुवा, ०५ जेठ रसुवाको चिलिमेबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बसले किच्दा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा हाकु गाविस–३ घर भई हाल धुन्चे स्थित विस्थापित क्याप्पमा बस्दै आएका १९ वर्षका विवराम तामाङको उपचारको क्रममा ज्यान गएको हो । बा २ ख ८४२१ नम्बरको बसमा यात्राको क्रममा एक्कासी ढोकाबाट हाम्फाल्दा पछाडीको चक्काले किचेको प्रहरीले बताएको … Continue reading गुडिरहेको बसको ढोकाबाट हाम्फालेका यात्रुको सोहि बसले किचेर ज्यान गयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed