गठबन्धनका कार्यकर्ताहरुले भिजिलान्ते भन्दै दुई विद्यार्थीलाई कुटे

०३ जेठ, काठमाडौं । माइतीघर मण्डलामा संघीय गठबन्धनका कार्यकर्ताहरुले कुटेर दुई जना विद्यार्थीहरुलाई घाइते बनाएका छन् । गठबन्धनका कार्यकर्ताहरुले भिजिलान्ते भन्दै अर्खाखाँचीका प्रकाश अधिकारी र रामप्रसाद पौडेललाई आक्रमण गरेका हुन् । पौडेलको आँखामा गम्भीर चोट लागेको छ । उनलाई अन्नपूर्ण न्यूरो अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ । यसैगरी अधिकारीको टाउको र शरिरका बिभिन्न भागमा … Continue reading गठबन्धनका कार्यकर्ताहरुले भिजिलान्ते भन्दै दुई विद्यार्थीलाई कुटे