भेनेजुएलाका राष्ट्रपति मादुरोद्धारा उत्पादन बन्द गरेका कारखानाका मालिकहरुलाई पक्राउ गर्ने चेतावनी
उद्योगपतिले देशको अर्थतन्त्र धाराशायी बनाउन खोजेको आरोप भेनेजुएला, २ जेठ भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले उत्पादन बन्द गरेका कारखानाका मालिकहरुलाई पक्राउ गर्न चेतावनी दिएका छन् । देशव्यापी संकटकाल घोषणा गरेको एक दिनपछि राष्ट्रपति मादुरोले उत्पादन बन्द गरेका उद्योगका मालिकलाई कब्जा गरी जेल चलना गर्न चेतावनी दिएका हुन् । राष्ट्रपति मादुरोले उद्योगपतिले देशको अर्थतन्त्र धाराशायी बनाउन खोजेको … Continue reading भेनेजुएलाका राष्ट्रपति मादुरोद्धारा उत्पादन बन्द गरेका कारखानाका मालिकहरुलाई पक्राउ गर्ने चेतावनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed