९ बुँदे सहमति कार्यान्वयन गर्न अदालत पीडित संघको माग
चितवन, २ जेठ जनयुद्धका मुद्धामा अदालत पीडित संघले केहीदिन अघि सरकार र एमाओवादीबीच भएको ९ बुँदे सम्झौतालाई अविलम्ब लागु गर्न माग गरेको छ । पीडित संघले आज चितवनको भरतपुरमा पत्रकार सम्मेलनगरि सम्झौतालाई लागु गर्न माग गरेको हो । उसले सम्झौतालाई आलटाल गरिए कडा संघर्षमा उत्रिने चेतावनी दिएको छ । पीडित संघका संयोजक बाबुराम गौतमले अदालतले शान्ति … Continue reading ९ बुँदे सहमति कार्यान्वयन गर्न अदालत पीडित संघको माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed