विश्वको सबैभन्दा बुढो बिरालो मर्‍यो

जेठ २ – विश्वको सबैभन्दा बढी उमेरसम्म बाँचेको बिरालोको मरेको छ । स्कुटर नाम दिइएको बिरालोले गएको मार्च २६ तारिखमा आफ्नो ३० औँ जन्मदिन मनाएको थियो । बिरालो पाल्ने गेल फ्लाएडका अनुसार गिनिज बुकले सबैभन्दा बढी उमेर बाँच्ने बिरालोको उपाधि दिनु अघि बिरालो मरिसकेको थियो । स्थानीय पशु चिकित्सक डा। ट्रिशिया लातिमेरले यो बिरालो जति … Continue reading विश्वको सबैभन्दा बुढो बिरालो मर्‍यो