लुम्बिनीको शान्ति दीप सगरमाथा आधारशिविर पुर्‍याइने

जेष्ठ २, २०७३ बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको शान्ति ज्याति सगरमाथाको आधारशिविर पुर्‍याइने भएको छ । नेपालका ओलम्पियनहरु बैकुण्ठ मानन्धर, खडग रानाभाट, कृष्ण बस्नेत, तीन पटकका एभरेष्ट म्याराथन विजेता दीपक राई सहित अन्य खेलाडी शान्तिको ज्योति लिएर लुम्बिनीबाट काठमाडौं, स्वयम्भु, बौद्धनाथको परिक्रमा गर्दै सोलु पुग्नेछन् । उनीहरु आइतबार ज्योति लिएर काठमाडौं जाँदै छन् । बुद्धको जन्मस्थल लुम्बिनीको … Continue reading लुम्बिनीको शान्ति दीप सगरमाथा आधारशिविर पुर्‍याइने