चितवनको माडीमा २० वर्षको प्रयासपछि विद्युत परीक्षण सफल
चितवन, २ जेठ चितवनको माडी नगरपालिकामा २० वर्षको प्रयासपछि शनिबार बेलुकादेखि विद्युत परीक्षण सफल भएको छ । उपभोक्ताको फिडरमा इतिहासमै पहिलो पटक शनिबार बेलुका विद्युत पुगेको हो । शनिबार बेलुका माडीका उपभोक्ताका लागि पठाउने विद्युत प्रशारण लाइनमा विद्युत पठाएर परीक्षण सफल भएको ऊर्जा मन्त्रालयअन्तर्गत यो परियोजना हेर्दै आएको योजना तथा प्राविधिक सेवा विभागका सहायक प्रवन्धक विश्वरञ्जन … Continue reading चितवनको माडीमा २० वर्षको प्रयासपछि विद्युत परीक्षण सफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed