माओवादी घटकबिच एकीकरण प्रकृया सुरु
काठमाडौं, जेठ १ एकीकृत माओवादीको केन्द्रिय कमिटी बैठकले पार्टी एकीकरणको प्रस्ताव स्वीकृत गरेको छ । बैठक अरु माओवादी घटकबीच एकता गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । यो निर्णयसँगै विभिन्न चिरामा विभाजित माओवादी घटकबीच एकता प्रक्रिया थप अघि बढेको छ । लामो विवादकाबिच नेकपा क्रान्तिकारी माओवादीका धेरैजसो केन्द्रिय सदस्यले पनि एकीकृत नेकपा माओवादीसहितका … Continue reading माओवादी घटकबिच एकीकरण प्रकृया सुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed