सत्र बर्षमै नासाको बैज्ञानिक, लेखक र पाइलट

एजेन्सी बोस्टन, अमेरिका । उनको भोट खसाल्ने र कारको लाइसेन्स लिने उमेर भने भएको छैन तर, १७ वर्षकै उमेरमा मोसे काइ क्याभलिनसँग दुईदुई ओटा डिग्री छ र उनी हवाइजहाज उडाउँछन् । त्यति मात्र कहाँ हो र ? उनी अमेरिकाको अन्तरिक्ष संस्था नेशनल एरोनटिक्स एण्ड स्पेश एजेन्सीका बैज्ञानिक पनि हुन् । सत्र वर्षको उमेरमा भर्खर एसएलसी … Continue reading सत्र बर्षमै नासाको बैज्ञानिक, लेखक र पाइलट