एजेन्सी हरारे, जिम्बावे । जिम्बावेका राष्ट्रपति रोबर्ट मुगावेलाई ठ्याक्कै मिल्ने टोपी नकिन्दा युनिभर्सिटी अफ जिम्बावेका एक वरिष्ठ अधिकारीको जागिर चट भएको छ । ती अधिकारीले अदालतमा दायर गरेको मुद्दाको कागजातअनुसार दिक्षान्त समारोहमा लगाउने टोपीको आकार नमिल्दा उनलाई जागिरबाटै बर्खास्त गरिएको हो । दशकौं जिम्बावेमा शासन गरेका मुगावेका लागि गत वर्ष किनिएको टोपी पनि सानो भएको … Continue reading टोपी नमिल्दा जागिर चट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed