सिन्धुमा ग्लोबलको शाखारहित बैंकिङ, सक्षमसँगको सहकार्यमा सेवा शुरु
नेपाल रिपोर्टर कात्तिक २, काठमाडौं । ग्लोबल आइएमई बैंकले भुकम्प प्रभावित सिन्धुपाल्चोक जिल्लाको थुम्पाखर र सानोपलाती गाविसमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले सक्षम – एक्सेस टु फाइनान्स कार्यक्रमसँगको सहकार्यमा आइतवारदेखि बैंकिङ सेवा शुरु गरेको हो । थुम्पाखर गाविसमा खोलिएको सेवाको आत्मनिर्भर बचत तथा सहकारी संस्थाका व्यवस्थापक बिचारीप्रसाद प्याकुरेल र सानोपलाती गाविसमा खोलिएको … Continue reading सिन्धुमा ग्लोबलको शाखारहित बैंकिङ, सक्षमसँगको सहकार्यमा सेवा शुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed