सातामा निक्षेप ९ अर्ब र कर्जा ७ अर्ब बढ्यो, ठूला चाडले निक्षेप घट्यो

नेपाल रिपोर्टर असोज २९, काठमाडौं । विगत १ महिना (गत भदौ १८ गतेदेखि असोज १५ गतेसम्म) मा वाणिज्य बैंकहरूमा २० अर्ब रुपैयाँ निक्षेप थपिएको छ । गत भदौ १८ गते १४ खर्ब ६३ अर्ब रहेको ३० वटा वाणिज्य बैंकको निक्षेप असोज १५ गतेसम्म १४ खर्ब ८३ अर्ब पुगेको छ । यो अवधिमा वाणिज्य बैंकहरूमा निक्षेप … Continue reading सातामा निक्षेप ९ अर्ब र कर्जा ७ अर्ब बढ्यो, ठूला चाडले निक्षेप घट्यो