नौ क्विण्टलको एउटै फर्सी फल्यो, १२ लाख रुपैयाँ पुरस्कार

एजेन्सी क्यालिफोर्निया, अमेरिका । अमेरिकाका एक किसानले झण्डै नौ क्विण्टल वजनको फर्सी फलाएका छन् । ओरेगन राज्यको प्लिजण्ट हिलका स्टिभ डालेटासले ८ सय ९३ किलोको फर्सी फलाएका हुन् । सान प्रान्सिस्कोमा हालै आयोजित वार्षिक फर्सी प्रतियागितामा भाग लिएका डालेटासलाई सो फर्सीले १२ लाख रुपैयाँ (१२ हजार अमेरिकी डलर) पुरस्कार जिताएको छ । तर, विश्वकै ठूलो … Continue reading नौ क्विण्टलको एउटै फर्सी फल्यो, १२ लाख रुपैयाँ पुरस्कार