दशैैंमा एनसेलको ब्यालेन्स फिर्ता उपहार, जति प्रयोग त्यति बोनस

नेपाल रिपोर्टर असोज २८, काठमाडौं मोवाइल सेवा प्रदायक एनसेलले दशैं तिहारको अवसरमा ‘पैसा ब्याक’ योजना ल्याएको छ । यसअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले प्रत्येक दिन निश्चित रकम बराबरको मेन ब्यालेन्स प्रयोग गर्दा त्यति नै रकम बराबरको बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । चाडपर्वमा आफ्ना ग्राहकलाई थप लाभ प्रदान गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्यायएके सो योजना असोज २७ … Continue reading दशैैंमा एनसेलको ब्यालेन्स फिर्ता उपहार, जति प्रयोग त्यति बोनस