टेलिकमको दशैं अफर, ५० एमबी मोबाइल डाटा निःशुल्क
नेपाल रिपोर्टर असोज २५, काठमाडौं । नेपाल टेलिकमले विगतका वर्षहरुमा दिंदै आएको फोन तथा डाटामा छुटको योजना यो वर्ष पनि सञ्चालन गर्ने भएको छ । मुलुककै पहिलो दुरसञ्चार सेवा प्रदायक कम्पनी टेलिकमले दशै तथा तिहारको अवसरमा आफ्ना सेवाहरुमा विभिन्न अफर तथा छुटको बहार ल्याएको हो । टेलिकमले जीएसएम तथा सिडिएमए पोष्टमेड मोबाइलमा ५० एमबी डाटा … Continue reading टेलिकमको दशैं अफर, ५० एमबी मोबाइल डाटा निःशुल्क
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed