गैरआवासीय नेपाली संघको सम्मेलन तयारी पुरा, राष्ट्रपतिले उद्घाटन गर्ने
नेपाल रिपोर्टर २५ असोज, काठमाठौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सातौं अधिवेशन तथा विश्व सम्मेलन असोज २७ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ । ‘एनआरएनएः राष्ट्र पुनःनिर्माणको सच्चा साझेदार’ भन्ने नारासहित सुरु हुन लागेको यो सम्मेलन भूकम्पपछिको पुनःनिर्माणमा गैरआवासीय नेपालीहरुको सहभागीतामा केन्द्रीत हुने छ । संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो … Continue reading गैरआवासीय नेपाली संघको सम्मेलन तयारी पुरा, राष्ट्रपतिले उद्घाटन गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed